सपनामै भुल्न देउ

IMG_0519

आजकाल खुल्ला आँखाले संसार नियाल्दा

जब अन्धकारले मन चिसो हुन्छ,

म आँखा बन्द गरेर उज्यालो खोज्न थाल्छु

दुखको विगत जब मानसपटलभरि छाउँछन्

खुसी र हाँसो त्यसैमा भेट्‍छु

हो मलाई विपनामा होइन, सपनामै भुल्न देउ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements