सोचे जस्तो हुन्न जीवन……..

स~ाचारकर्मी मीरा आचार्य पति हरिवंश आचार्यलाई जन्मदिनको केक अन्तिमपटक खुवाउँदै : Pramb

अन्तिम संस्कारमा लगिँदै .........

भरेफेरी एकान्तमा रुनु त छदैँ छ

भरेफेरी एकान्तमा रुनु त छदैँ छ

तिमी बिना कसरी बाँच्नु ?

नसोध मलाई कहाँ दुख्छ घाउ....

नसोध मलाई कहाँ दुख्छ घाउ...........

तिमी बिनाको जीवन.....सोच्न मात्रैनि म सक्दिन......

लैजाउ तिमीले र मैले दुई फेर तानेर तन्काएको इन्द्रेनी लैजाउ तिमीले र मैले बतास भरेर अकाशमा पठाएको बादल .........

यो साथ अब सधैँलाई छुट्यो......

टेलिभिजन पत्रकारिता साह्रहै झुर हुन्छ । मान्छको संवेदा कस्तो नबुझेको...

.......

Advertisements

7 thoughts on “सोचे जस्तो हुन्न जीवन……..

  1. aru manche ko personal life lai blog ma halnu uchit hoina……….sukha ra dukha manche ko abhinna anga ho tara tyo bhandai ma euta ko dukha ujagar garera arulai chhyadik manoranjan dinu unethical manincha…..malai pani yi tasbir herera dukha lagyo…kathai bhane tara pheri kuna ma baseko manoranjan ko kira bhane nag mastak bhairakheko thiyo… lets try to be more human

  2. I can understant @nkay र @AbhiManyu Dixit लाइ यो पोस्ट मन परेन |

    सुख दुख मानिसको जिबनको अभिन्न अंग हो – जसरी सुखलाई फोटोमा उतार्दा कला हुन्छ, दुखलाई उतार्नु पनि कला नै हो | कसैलाई हानि नहुने गरेर, र कानून सम्मत हुने गरेर खिचेको फोटो लाइ अन्यथा नलिए नै राम्रो होला |

    मेरो व्यक्तिगत विचार — ब्यबसायिक रुपमा हेर्ने हो भने पत्रकार वा फोटोग्राफर ले मनको भन्दा Ethics र कानून को कुरा सुन्नु राम्रो हुन्छ जस्तो लाग्छ |

  3. It does not matter whether its 10m or 100m. You need not ask him to understand what he was feeling at that moment. Both camera captured the same emotions. That 10m camera captured the moving sequence where as the 100m camera captured the still sequence. HBA ji le thaha napaye pani, maile ra aaru haru le thaha paye ni timile tyo camera le tyo emotions haru capture garira raichau bhanera. The message coveyed by both camera is same – trying to exploit someone’s inner emotions for most dear one to his heart. For me there no not an iota difference between 10m and 100m camera person.

    One day HBA ji or even Trilok and Mohit as well will eventually see these pictures. Imagine how will they feel after some time from now?

    The another worst part of the blog was the captions on photos. The meaning conveyed by those captions was even more harsh than that 10m camera.. Do you think HBA ji was remembering those songs at that momement?

    Media person should also have some emotions.

    On “चासो हुनेले नै हो यो फोटोहरु नियालेर हेर्ने।”:
    आफ्नो ब्लग पब्लिक बनाए पछि यदि चासो हुनेले मात्र त्यो फोटो र ब्लग हेर्ने भनेको चाहिँ अलि मन परेन |

  4. प्रतिकि्रयाको लागि साथी मन्यू र नसिब दाइलाई धेरै धेरै धन्यवाद …..मन्यू, मैले तिमीले जस्तो औपचारिकता पुर् याउनको लागि तपाईँ भनिन है 🙂
    पहिला म र टेलिभिजन पत्रकारमा के फरक भयो –
    सगरमाथा टेलिभिजनकी ती पत्रकारले हरिवंशको १० मिटर दुरीमा रहेर हरिवंशको अनुहारमा क्यामेरा तेसा्रइन् र प्रतिकि्रया मागिन्….
    मैले आर्यघाटको वारि रहेका हरिवंशको फोटो वागमति खोला पारी झण्डै १०० मिटरको दुरीमा रहेर उनले थाहा नपाउने गरी खिचेँ । म के कुरामा विश्वस्त छु भने त्यो दुरीमा रहेर मैले खिचेको तस्वीरका ’boutमा हरिवशंले पत्तो पनि पाएनन् र मेरै कारणले उनलाई कुनै पीडा थपिएको छ भन्ने पनि मलाई लाग्दैन । मेरो अभिप्राय पनि उनलाई पीडाको बेला दुख दिनु र उनलाई खोतल्न खोज्नु होइन।
    हरिवंशलाई दुख नै दिने नियत मेरो भएको भए म काठमाडौं मोडल हस्पिटलमै पनि अनायासै उनलाई भेट्न गएको थिए । त्यहीँ पनि तस्बीर लिन सक्थे तर त्यो गर्न हुँदैन भन्ने बुझेको थिएँ । त्यो दिन खिच्न नहुने बुझेरै नखिचेको हो ।
    …………….
    मेरो बुझाईमा हरिवंश दाई एउटा ‘पब्लिक फिगर’ हो र मीरा आचार्य स्वयं पनि साचारकर्मी हुन् । म उनको स्वरको प्रशंसक हुँ । यी सबै कुराले मेरो बुझाईमा मैले आफ्नो व्यक्तिगत ब्लगमा त्यो दुखद् समयको तस्बीर राखेर जानीजानी कुनै गल्ती र कसैलाई पीडा पुर् याएँ भन्ने मलाई लाग्दैन…..
    हरिवंश आचार्य दाईलाई असामयिक दुख पुगेको कुरालाई सबैले चासो देखाएका थिए र त्यही चासो स्वभाविक रुपमा मलाई पनि हुँदा मैले आफ्नो ब्लगमा तस्बीर राखेको हुँ । चासो हुनेले नै हो यो फोटोहरु नियालेर हेर्ने ।
    मेरो ब्लगको यो पोष्ट मन परेन भनेर स्पष्ट रुपमा भनिदिएको कुरा मलाई असाध्यै मनपर् यो मैले आफ्नो विचार राख्ने मौका पाएँ …………धन्यवाद

  5. Is there any difference between the telvesion camera that you captured in your photo versus the series of photos taken by you and posted in blog? The only difference to me is that one is moving the other is not.

    Imagine yourself in his position, how would you feel had it been you in similar situation and someone was clicking your photo and made it public for other to see.

    Not a thing to be posted in a blog. Rating 0/10.

  6. व्यक्तिगत जिवनलाई BLOG मा राख्ने तपाईँ र रोईरहेको हरिवंशको मुखमा Camera ताक्ने ती सञ्चारकर्मीको बीचमा के फरक भयो र? तपाईँ शोकमा भएको बेलामा केही फोटो खीच्नु होला, म पनि मेरो Blog मा राख्छु है?
    मलाई तपाईँको Blogको अरू टाँसोहरू मलाई मन पर्थे तर यो टाँसेचाहीँ पटक्कै मन परेन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )