Meeting the same people in different environment

Yesterday, the film director invited me to be there in Nepal tourism Board(feeling good to say this). “BhedaSingh ko ghar” was screened and the director of the film was none other than the director of the famous documentary “Team Nepal” which got an international award in 2005(if I am not wrong). Girish Giri, the bureau Chief of “City” of Nagarik Daily. I like the way he entered the stage with the waving hands. The film is about the changing lifestyle of the medium and upper class family of kathmandu. There is no narration in the film, but the theme of the story explains the difference between the people of two generations. It reflects the mental plight of the medium and upper class families living within a confined area in the inner part of the ancient cities. They are being attracted to live in more open, well-defined spacious houses.
Audience presence was good and I think the compliment was good too. The impressive thing is that even with the small budget, people are making good films. I think the important thing to make a film view worthy is its presentation and its theme rather than the good budget. About this case I cannot compare the previous one with this because I didn’t get chance to watch Team Nepal. However I think Team Nepal is much better.
All the four film I watched today were good. It is interesting to see the matter of human interest which we have in our surroundings.
The most important thing I enjoyed today was meetings with the people of Nagarik and some of Kantipur too. Its been nearly two weeks I haven’t gone to Nagarik. Nearly I saw twenty five faces of Nagarik. That was nice meeting with most of them. Sudip Dai was asking me, ” I haven’t seen you in Nagark from last few days. Anything wrong?” I replied that the internal exam are coming so I will come after my exam. “Okey, its allrite”, he said with the good smile. I am like the junior one in the office and a visitor trainee so most of the journalist asked about my dismissed presence in the office. I feel odd to answer the same thing time and again.
By meeting with the people of Nagarik I felt its quite different and interesting to meet the same people in the official environment and in the outside. Though, I think most of the time the journalism field is like the informal gatherings when most of the people from all bureau meet in one place and discuss the happening issues mostly before 2/3pm. After that they are busy in their writings or editing. I remember the day of RookMangud Kattwal’s case when everyone was arguing with one another’s view.

Thinking of writing something!!!

Yes, I am thinking of writing something. Its been long time that none of my article has been published in any of the newspaper or magazine. It seems that I nearly forget how to write. At some point I enjoy writing articles though I was not that clear with the own subject. That time my only desire was to see name and picture in the paper. Mostly during those days when I used to write for Kantipur daily. I really enjoyed to check my yahoo inbox to read comment on those articles. Thesedays I am missing those emails so m thinking of writing again. Between these gap, I learned to write reportings from Nagarik. I enjoyed in some reportings like “Gantabya Pashupati”, “Pathak ka bich ma lekhak”. Mostly the talking I do with the related persons. Thesedays as I have to do my project and have to prepare for internal exam am not able to go to Nagarik office. Feeling like missing something… he he. the laughing they made in the office. But then I am thinking of writing something or reading books to utiilize my time. Today I finished reading the latest book of Paulo “The Winner Stands Alone” and I found it boring compared to his other readings. I do not enjoy reading it and thought that this book is listed as best selling only by the authors name. Now I think I will have to write the review of this book which is assigned to me by the Saptahanta team. I am sure I do not enjoy writing about this book. I would be happy if I was assigned to write about “Veronika decides to die”.

गन्तब्य पशुपित

उपत्यकामा ुमर्निङवाकु को निम्ति उपयुक्त ठाउँ खोज्दै हुनुहुन्छ एकपटक पशुपतिलाई विचार गर्नुस्


ब्रेकर

-पशुपतिको एक फन्को मार्दा साढे तीन किलोमिटर दुरी र त्यो एक दिनको निम्ति पर्याप्त व्यायाम हुने

-गुहेश्वरीदेखि आर्यघाटसम्मको दुई सय ३२ वटा सिँढी छिचोल्नु मुटु र फोक्सोका निम्ति फाइदाजनक

-चराचुरुङ्गीका आवाज वन्यजन्तुका गतिविधि र भजनका धुनहरुले मानशिक तनावलाई राहत

-वातावरणविद्का अनुसार यहाँ हावाको गुणस्तर राम्रो

-दर्शनार्थी बाहेक सबै उमेरका करिब पाँच सयजना दैनिक आउँछन्



विनिता दाहाल

काठमाडौँ – झट्ट हेर्दा विदेशी जस्तो देखिने सुदुरपश्चिमका ६८ वर्षिय लालबहादुर खडायत पशुपति क्षेत्रमा हरेक विहानी एक फन्को मार्छन् । बितेका २५ वर्षदेखि यो उनको नियमित दिनचर्या हो । स्वास्थसँगै आध्यात्मिक विचार पनि जोडिने भएकाले उनी मात्रै होइन उपत्यकाका धेरैको विहानी हिँडाइमा यो स्थान प्राथमिकतामा पर्दै आएको छ । अनुकूल वातावरण र भू-बनौटकै आधारमा पनि यो स्थान प्रातःकालीन घुमफिरका निम्ति उपयुक्त रहेको सम्वन्धित विज्ञ बताउँछन् ।

पशुपतिका दर्शनार्थी बाहेक दैनिक झण्डै पाँच सयजना विहानी हिँडाइका निम्ति यहाँ आउनेगरेको अनुमानित तथ्यांक पशुपति विकास कोषसँग छ । कोषका सदस्य सचिव परमानन्द शाक्यका अनुसार यसरी शारिरिक तन्दुरुस्तीका निम्ति पशुपति आउनेहरुमा चावहिल’roundका मुस्लिम र केहि बौद्ध धर्मावलम्वीहरु पनि नियमित देखिने गरेका छन् ।

शाक्य स्वयं पनि लामो समयदेखि ुमर्निङवाकु गर्दै आएका छन् । ुपहिले चक्रपथमा घुम्ने गर्थेँु उनले भनेुतर सडक किनारका रुख काटिएपछि र धुलो धुँवा बढ्न थालेपछि दश वर्षयता पशुपतिमै आउन थालेको छु ।ु

पशुपति आसपासका मात्रै नभई स्वच्छ हावा र फराकिलो वातावरण भएकै कारण न्युरोड पाटन र भक्तपुरका वासिन्दासमेत गाडीमा तिलगंगा सम्म आउँछन् । त्यहाँबाट नमोबुद्धहँुदै गोरखनाथको मन्दिर परिसरमा योग गरी गुहेश्वरीको सिँढी ओहोर दोहोर गर्दा स्वास्थको दृष्टिकोणबाट निकै फुर्तिलो भएको बताउँछन् न्युरोडका व्यापारी महेश श्रेष्ठ र उनको समूह ।

पशुपति क्षेत्रको बाहिरी हाता पुरै एकपटक फन्को मार्दा साँढे तीन किलोमिटर हिँडिन्छ जसलाई पुरा गर्न फटाफट हिँड्ने मानिसलाई ४० मिनेट लाग्छ । हालै भारतको एक विश्वविद्यालयले गरेको अध्ययन अनुसार स्वस्थ मानिसले विहान ४० मिनेट हिँड्दा उसको दैनिक जीवनमा स्वास्थ समस्या नदेखिने सम्भावना प्रवल हुन्छ । दैनिक सिँढीमा हिँडेर र हिँडाईको वेग बढाएर मानिसले मुटुको धड्कन तेज गर्ने हो भने उसलाई मुटुको रोग लाग्ने सम्भावना ४० प्रतिशतले कम हुने त्यो अध्ययनले देखाएको थियो । मुटु रोग मात्रै होइन विहान हिँड्नाले मानसिक तनाव मोटोपन घटाउन र शारिरिक स्फुर्ति बढाउन निकै लाभदायक हुन्छ । स्वास्थकै लागि अहिले पशुपतिमा १५ देखि ७५ वर्षसम्मका मानिस बिहानी हिँडाईको लागि आउँछन् । प्रायःको हातमा मोटो डेढ हाते लट्ठी देखिन्छ । त्यो चाहिँ हातका औँलाको व्यायाम र मृगस्थली वनमा बाक्लै पाईने बाँदरबाट सुरक्षित रहनको लागि लिएको बताउँछन् डोल्पाका प्रजिअ रामेश्वर मिश्र ।

दुई दशकदेखि शारिरिक व्यायाम गर्दै र गराउँदै आएका बानेश्वर जीम सेन्टरका संस्थापक गम्भीरजङ्ग रायमाझी विहानी सुर्यकिरणमा हुने उर्जाले हावामा भएको अ_िक्सजनको मात्रालाई टुक्राउँने बताउँछन् । ुत्यसले मानिसलाई श्वास प्रश्वासमा मद्दत गर्छ र अ_िक्सजन शरिरको कोषिका सम्म पुग्दा रोगसँग लड्न सक्ने क्षमता बढ्छु उनी थप्छन् ुगुहेश्वरीदेखि माथि गोरखनाथ हुँदै तल आर्यघाटसम्मको सिँढी दुईपटक ओहोर दोहोर गर्दा रक्तसाचारमा सुधार हुनुका साथै वजन घटाउन पनि निकै मद्दत गर्छ ।ु पशुपति क्षेत्रको यो भागमा दुई सय ३२ वटा फराकिलो र अग्लो सिँढी छन् । यो सम्पूर्ण क्षेत्रभर हजारभन्दा बढी यस्ता सिँढी छन् जसमध्ये आधा मात्रै हिँडे पनि मानिसलाई स्वास्थ्यका लागि पर्याप्त हुने उनी सुझाव दिन्छन् । स्वास्थ केन्द्रित एक विदेशी वेबसाईटमा स्वास्थ विशेषज्ञले लेखे अनुसार विहानीको हिँडाईको लत एउटा त्यस्तो दुब्र्यसन हो जसलाई छोड्दा मानिस आफैँलाई घाटा हुन्छ ।

काठमाडौँको जनसङ्ख्या बढ्दै जाँदा आसपासका जंगल क्षेत्र मासिँदै गएको छ । उता वार्षिक दश प्रतिशतले सवारी साधनको आयात हुनु र उपत्यका भित्रै पनि थुप्रै ईंटा भट्टाले प्रदूषण बढाएको छ । यसरी मानिसलाई श्वास प्रश्वासको लागि स्वच्छ हावा पाईने स्थानको कमी हुनथालेको छ ।

वातावरण मन्त्रालयले डेनमार्कको सहयोग निकाय ुडेनिडाुसँग मिलेर गरेको २००७ सम्मको हावाको गुणस्तर अनुगमन सम्बन्धी प्रतिवेदनले देखाए अनुसार पुतलीसडकमा मानिसको स्वास्थलाई असर गर्ने प्रदूषित र मच्छेगाँउमा कम प्रदूषित हावा पाईएको छ ।

काठमाडौं उपत्यकाको छ ठाउँमा स्टेशन खडागरि हावाको गुणस्तर अनुगमन गरिएको उक्त अध्ययनका अनुसार कम सवारी साधन चल्ने र बढी रुख बिरुवा भएको ठाउँमा हावाको गुणस्तर राम्रो हुन्छ । वातावरणविद् भुषण तुलाधर भन्छन् ुपशुपति हाता भित्रै अनुगमन नभए पनि अन्य स्टेशनबाट गरिएको अनुगमनको आधारमा पशुपति क्षेत्रमा रुख विरुवा र सवारी साधन आवागमन नहुनालॆ हावाको गुणस्तर राम्रो छ भन्ने मान्न सकिन्छ ।ु

अहिले योग गर्न विश्वरुप र कैलाश डाँडामा मानिस आउँछन् । विहान यो ठाँउमा पुग्दा बेग्लै माहोल देख्न सकिन्छ । कोही ब्याडमिन्टन खेल्दै हुन्छन् त कोही डोरीमा उपि्रुरहेका । त्यस्तै अलि पर महाबौद्ध छेउछाउ शान्त ठाँउ चाहने मानिस एक्लै ध्यान गरिरहेका हुन्छन् । कलाकार खेलाडी किसान व्यापारी विद्यार्थी सबैको रोजाईको ठाँउ भएको छ पशुपति परिसर । विहान आफूलाई व्यायाम पुगेको महसुस गरी ओह्रालोलाग्दा विभिन्न मानिसको कि्रयाकलाप देख्न सकिन्छ । खडायत भन्छन् ुएउटै ठाँउमा कोही आफ्नै परिवेशमा रमाईरहेका हुन्छन् त त्यहीँपर कोही अन्तिम संस्कारको पीडामा हुन्छ । यसले जीवन बुझाईको अनुभुति गराउँछ ।ु

बिहेबटुलोमा डिजे

mailgooglecom1सोमबार सुहानाको बिहेमा मात्र होइन भोजमा डिजे राख्ने प्रचलन अब आम भएको छ

विनिता दाहाल

काठमाडौं वैशाख १५

रातको नौ बज्नै लाग्यो । वरिपरि रङ्गीचङ्गी बत्ती र सङ्गीतको धुनले सोमबार पाटन गाबहालवासीलाई यसै उभिइरहन दिएको छैन । साना केटाकेटीदेखि वयस्कसम्म सबै नाचिरहेका छन् सङ्गीतको फास्ट ट्र्याकमा । यो कुनै डिस्को होइन र भर्खरका युवायुवती मात्रै नाचिरहेका छैनन् । यहाँ छोरीको बिहे भोज हुँदैछ । बुवा सोहन जोशी छोरी सुहानाको बिहेमा डिजे आकाशले बजाएको ुकजरारे कजरारे तेरे कारे कारे नैनाु मा नाच्दैछन् ।

यहाँ नाच्नलाई कुनै ुस्टेपु जान्नु पर्दैन हात-खुट्टा आफैँ चल्छन् कम्मर आफैँ मर्किन्छ । दुलहीलाई साथीहरुले डान्स फ्लोरमा ल्याएपछि अब भाई र बुवाको साथमा सुहाना स्वयं पनि नाच्न थालिन् ।

सुरुमा भाईले डिजे ल्याउने कुरा गर्दा बुवाले ुत्यसलाईलाई खर्च गर्नुभन्दा दिदीलाई थप एक तोला सुन दिनुपर्छु भनेका थिए । पछि विवाह गर्ने छोरीले नै डिजे त चाहिन्छ भने पछि उनले नाइँ गर्न सकेनन् । अहिले आफैँ सङ्गीतमा झुम्दा चाहिँ कस्तो लाग्दै छ त नाच्दै गरेका बाबुले भने ुसमय अनुसार चल्नै पर् यो । यसरी सबै परिवार र आफन्त बीच खुसियाली साट्दै नाच्न निकै रमाईलो हुँदोरहेछ ।ु

प्रायः सधैं डिस्कोका फ्लोर तताउनॆ डिजेहरु आजभोली पार्टी प्यालेसमा ब्यस्त हुन थालेका छन् । केही महिनायता डिस्को क्लबहरुमा गृहमन्त्रीको आदेशले कडाई पारिए पछि धेरै डिजेको रोजगारी संकटमा परेको थियो । तोकिएको समय भित्रै बन्द गरिसक्नु पर्ने प्रावधानले ब्यापार चौपट भएपछि धेरैले विकल्प खोज्न सुरु गरे । त्यसै बेला सामाजिक जमघटहरुमा समेत माहोल अनुसारको धुनहरु खोजी हुनथालेको थियो । यसरी धेरै डिजेले आम्दानीको नयाँ बाटो फेला पारे- ुबिहेबटुलोमा डिजेइङ ।ु

यता आएर सहरवासीले जुनसुकै शुभकार्य पार्टी प्यालेसमा गर्ने चलन बढाएका छन् । बढ्दो सहरीकरणले घर छेउछाउमै भोज गर्ने पर्याप्त ठाउँ नहुदा पनि यो बाध्यता बनेको छ । त्यसैको परिणाममा पहिला औंलामै गन्न सकिने पार्टी प्यालेसहरु अहिले उपत्यका भित्रै तीनसय भन्दा बढी भईसकेका छन् । ती मध्ये पनि आधाजसोमा ुडिजे टे्रेन्डु भित्रिसकेको छ । केही वर्षअघि उच्च जीवनयापन गर्नेले मात्र पाँचतारेमा भोजभतेर आयोजना गर्ने र त्यसैमा डिजे पनि राख्ने चलन थियो । अहिले सहर केन्द्रित सबै पार्टी प्यालेसमा भोज गर्दा डिजे एकदिनको लागि भाडामा ल्याएर आफन्त बीच नाच्ने र रमाउने चलन बढेको छ ।

होटलमा खानाको भाउ सातसयबाट बढेर अहिले १४ सय सम्म पुग्दा पार्टी प्यालेसहरुमा प्रति प्लेट बढीमा आठसय सम्म पर्छ । डिजेको भाडा भने पार्टी प्यालेस या होटल दुबैले छुट्टै तिर्नुपर्छ । अहिले काठमाडौंमा डिजेको सङ्ख्या दुइसय भन्दा बढी पुगिसकेको छ । कुनै पनि शुभकार्य आयोजना हुने पार्टीप्यालेसमा डिजे मार्फत नाचेर रमाइलो लिने नयाँ शैली विकास भएको छ ।

प्रायः मध्यमवर्गीयको उपस्थिती हुने पार्टी प्यालेसमा छुट्टै खर्च लगाएर भए पनि किन डिजे खोज्न थालिएको हो यो जिज्ञासाको जवाफ सहरकै चर्चित डिजे राजुसँग तयार छ । ुपार्टीको परिवेश अनुसार धुन प्रस्तुत गरेर रमाइलो माहौल बनाइदिनेको खोजी हुनथालेको होु उनी भन्छन् ुलाखौँ खर्च गरेर बिहे गर्नेले पन्ध्र बीस हजारको मुख हेर्दैनन् ।ु

चैतमा केही बिश्राम पाएका डिजेहरु बैशाखबाट बिहेको लगन सुरु भएदेखि नै ब्यस्त हुनथालेका छन् । यो क्रम अब साउनको दोस्रो सातासम्म रहने उनले बताए ।

उता अनमोल पार्टी प्यालेसका ब्यवस्थापक चन्द्र केसी ग्राहककै माँग अनुसार यो नयाँ कुरा आफ्नो व्यावसायमा जोडिएको बताउँछन् । ुमाग अनुसार पार्टी प्यालेसमै ठाउँ छुट्याएर डिस्कोबार बनाउन थालेका छौंु उनले भनेुबिहेको निम्ति प्रायःले बुक गर्न आउदै डिस्को फ्लोर भए नभएको सोध्ने गरेका छन् ।ु

यस्ता पार्टी प्यालेसहरुले ग्राहकको माग अनुसार बेग्ला बेग्लै डिजेको दररेट समेत तोकिदिएका छन् । ुअहिले सामान्य डिजेको लागि पनि साउन्ड सिस्टम र लाईट गरेर एक साँझको कम्तीमा १५ हजार पर्छु डिजे राजु भन्छन्ुस्तर अनुसार त्यो भन्दा माथि जति पनि हुनसक्छ ।ु

अनुभवी मानिएका डिजे राजु स्वयंले चाहिँ कति लिन्छन् ुतीस हजारु उनले भनेुसाउन्ड सिस्टम र लाईटको बेग्लै ।ु

बिहेको माहोलमा रौनक थप्ने यो व्यावसाय आफैंमा कम्ता रमाइलो छैन । ुकतिपय पार्टीमा दुलहादुलही भन्दा आम सहभागीको ध्यान हामी तिरै बढी हुन्छु बोल्दै गर्दा डिजे राजुको अनुहारमा रौनक थपिन्छुनाच्दा नाच्दै उनीहरु हामीसँग नजिकिन थाल्छन् ।ु सामान्यतः बेलुकी आठदेखि १२ बजेसम्म पार्टी प्यालेसमा डिजेले नचाउँछन् । बाहिरी डिस्कोहरु एघारबजे बन्द हुने भए पनि विवाहमा भने राति बाह्र बजेसम्म नाच्छन् मानिसहरु । आफ्ना साथीभाईसँग पिकनिक र अन्य भोजमा रम्नेहरुको आफ्नै परिवारसँग भने यस्तो माहोल कमै बन्छन् । विवाहको पार्टीमा नाच्दा हिन्दी र तीब्र गतिका नेपाली संगीत धेरैले रुचाउने डिजे राजुको अनुभव छ । यसमा आवश्यक परेका बेला हिन्दी र अङ्गे्रजी पनि रिमिक्स गरिन्छ । प्रायः छोराको बिहे पार्टीमा डिजे संगीतमा नाच्ने धेरै हुन्छन् ।

ुबाबुआमा छोराछोरी आफन्त सबै एकै ठाउँमा नाच्दाको रौनक अलिक बेग्लै हुन्छु राजु भन्छन्ुडिस्कोका दृष्यहरुभन्दा एकदमै फरक ।ु