Pedal power

Nirjala Tamrakar, 28, started bicycling out of necessity when she used to go to AVM School in her native Patan. Then, bicycling became a hobby. Now it is a passion.

Especially after she came a commendable second in the gruelling 405km Kanchenjunga Mountain Bike Expedition held in Sikkim last month, Tamrakar is determined to do better in international bicycling tournaments. Nepal’s most noted woman mountain biker has been taking part in championships since 2001 coming either first or second in most. “It was a great feeling, I became someone in place of no one,” says Nirjala, describing the moment when she received her prize in Sikkim. Despite her motivation, it hasn’t been easy for Nirjala. A proper mountain bike can cost up to Rs 300,000 and the bike suit can be expensive. A coach, specialised diet and lots of time to train are also needed.

“The male bikers are very supportive because I am the only woman,” says Nirjala, who has worked as a medical transcriptionist and even taught yoga to earn money.

Nirjala takes encouragement not just from her successes, but also her failures. She says coming last in the Annapurna Mountain Bike race in 2006 goaded her work harder. “It was snowing and the bike was 18kg and I just ran out of stamina,” she recalls, “but after that I decided I was going to practise and improve my endurance.”

She went on to complete the 1,150km Lhasa-Kathmandu Mountain Bike race in 17 days and hopes now to take part in international tournaments. Nirjala sometimes regrets not having time for studies, family and friends. Yet, she feels proud of being able to represent Nepal in many national and international races as the only female participant.

Nirjala’s other hobby is painting and she has won the first prize in the Mandala Art Competition two years in a row in 2003-4. She hopes to have a solo art exhibition soon.

Here is the link for the original post.
http://www.nepalitimes.com.np/issue/2009/04/13/Nation/15850

ओपन थिएटरका नाट्यकर्मी

हो, आज फेरी म तिनै नाट्यकर्मी युवाको कुरा गर्दै छु जो जीवन बुझ्ने धुनमा हिँडेका छन् । बिहान साथीको एसएमएस आयो किन ब्लग अपडेट नगरेको साच्चै आजभोलि न काम छ न फुस्रद । म एउटा साधारण विद्यार्थीले यस्तो भन्दा साच्चै सुहाउँदैन तर यथार्थ यही नै भएको छ ।

त म आज ओपन थिएटरको कुरा गर्दै छु । यो पटक उनीहरुले जीवन आफ्ना लागि बुझेनन् । प्रयास गरे सर्वसाधारणलाई थिएटरकै माध्यमबाट समाजका बिकृति बिसङ्गतिका ’bout जागरुक गराउन । आफू मात्रै नाटकका पात्र पनि बनेनन् आगन्तुकलाई समेत बनाए जहाँ पात्र आफूपनि बनेको ओपन थिएटरका नयाँ पात्रलाई पत्तै भएन जो दर्शक र कलाकार स्वयं भएका थिए ।

नाटक यसरी सुरु भयो । ६ जना जति युवाहरुले योजना गरे समाजमा भएको भ्रष्टाचारको बिरोधमा आवाज उठाउने र जनसमुदाय बीच जनचेतना फैलाउने । गर्ने कसरी त उनीहरुले योजना बनाए सार्वजनिक यातायातमा यात्रुलाई थाहा नहुने गरी यात्रु नै बनेर उनीहरुलाई आफ्नो नाटकमा समावेश गराएर । त उनीहरु मध्य पहिलो युवा चढे कोटेश्वरबाट बालुवाटार सम्म पुग्ने नेपाल यातायातमा । उनी यात्रु बीच माहोल मिलाउँदै छन् । बानेश्वरमा चढे दोस्रो पात्र सुमन दाई । कोटेश्वरमा चढेका यात्रुले आफू संगैको सिटमा बसेकी महिला झरेपछि अब सुमन दाईलाई त्यहाँ बस्न सुझाए किनकी उनलाई निहु खोज्नु छ ।

सुमन दाईले आफ्नो कर्म सुरु गरे । साथीको अनुरोध अस्वीकार गरेर । साथीले भने ुआउ न यहाँ बस ।ु सुमन दाईले अनुहारमा मननपरेको भाव ल्याउदैँ भने ुहैन म बस्दिन ।ु साथीले पुन आग्रह गर्दै किन भनी सोधे । यस्तै दोहोरो प्रश्न र प्रतिप्रश्न भई नै रह्यो । बसका यात्रुको ध्यान बिस्तारै यता खिचिँदै छ । नाटकका वास्तविक पात्रको आशय पनि यात्रुलाई सहभागि बनाएर ओपन थिएटरको उद्देश्य पुरा गर्नु हो । भनाभन चर्किएपछि सुमन दाईले साथीको प्रश्नको जवाफ दिँदै भने ुतँ भ्रष्टाचारिको छोरा होस् त्यसैले म तँ संग बस्दिन ।ु साथी निन्याउरो हुदैँ भने ुयदि त्यही हो भने हिजोअस्ति सम्म त म संगै हिड्थिस् त ।ु सुमन दाईले जवाफ फर्काए हिजो अस्तिसम्म मलाई तेरो बाउ भ्रष्टाचारी हो भन्ने थाहा नै थिएन ।ु

अन्य यात्रु अब झन् जिज्ञाशु भए उ कुन चाहिँ भ्रष्टाचारीको छोरा हो र उसको बाउले कति राष्ट्रको सम्पत्ति भ्रष्टाचार गरेको छ । नाट्यकर्मीले पहिलै एउटा सत्य भ्रष्टाचारीको नाम छनौटमा राखिसकेका थिए । अब अनामनगर पुग्दा अरु दुई नाट्य युवा प्रवेश गरे बसमा । उनीहरुको मुख्य काम चाहिँ बसमा चढ्ने नयाँ यात्रुलाई स्थितिको ताजा सुचना दिनु । यसरी माहोल बन्दै छ बसभित्रै झगडाको । पुतलिसडक सम्म पुग्दा भ्रष्टाचारीको छोरा सुमन दाई र बसका यात्रु बीच चर्काचर्की बहस सुरु भईसकेको छ । थाहा नपाउँदा सम्म तेरो बाइृक पनि चढेँ रेस्टुरेन्टमा पुगेर टन्न तेरै पैसामा खाएँ पनि तर अब भने तँ संग हिड्दिन ’cause तरो बाउको यस्तै कदमले हामी युवाको यस्तो बिरक्तिको जीबन भएको छ । यहाँसम्म बसका यात्री पनि निकै आवेशमा आईसकेका छन् ।

उनीहरु पनि राजनीतिक अस्थिरताको दोष यस्तै भ्रष्टाचारीलाई दिँदै ती युवालाई मनलागे जति गाली गर्दै छन् । यसरी त्यो बहसले यस्तो रुप लियो कि बसका यात्रु भ्रष्टाचारीले देशमा पुर् याएको असर’bout बोल्दै ती युवालाई बसबाट निकालेरै छाडे । यही बीचमै अन्य दुई युवाले पनि आफ्नो भुमिका नजानिँदो पाराले खेलिसकेका छन् । भ्रष्टाचारीको छोरोको अभिनय गरेका ती युवा आफ्नो अभिनय सफल भएको ठान्दै बसबाट झरे । यसरी एकएक गर्दै साच्चैको अभिनयमा खटिएका युवा बसबाट बाहिरिए । उनीहरु भेला भए एकै ठाँउमा । उनीहरुको अभिनय र त्यस वीच आएका माहोलको चर्चा सुनाउँदा नाट्य गुरु सुनिल पोखरेल निकै खुसी भए ।

यसरी उनीहरुलाई लाग्यो ओपन थिएटरको माध्यमबाट की मानिस बोल्न नचाहे पनि या अबसर नमिले पनि यस्ता अन्यायको बिरोध गर्ने गर्छन् । यो माध्यम उनीहरुलाई साच्चैको प्रभावकारी लाग्यो । केही नभए पनि झण्डै तीस जना यात्रुले यो ओपन थिएटरमा अप्रत्यक्ष र अन्जानमै सहभागि भए । ती नाट्यकर्मी बिस्वस्त छन् की यी यात्रुले यो घटनाको ’boutमा आफ्ना परिवार या सहकर्मी संग गर्ने छन् ।

यसरी ती सकि्रय युवाले हामीलाई ओपन थिएटरको विषय र त्यसको प्रभावकारीताको कुरा गरे त्यही ठमेलको वातानुकुलित भवनमा । ’emले भनेको र गरेको प्रभावले नै आज म यो पोष्ट लेख्दै छु । तर यो पोष्ट लेख्दा म त्यति नै असन्तुष्ट पनि छु किनकी उनीहरुले जुन भावमा यी घटना हामीलाई सुनाएका थिए त्यो भाव मैले शब्दमा अभिब्यक्त गर्न सकिन । यसले ती युवाको नाट्य कौशलमाथि पक्कै अन्याय भएको महसुस गर्दै छु ।

अर्को कुरा के पनि भने म यो जसरी फटाफट दिमागमा आएको कुरा लेखिरहेको छु त्यसलाई एकपटक दोहोर् याएर समेत हेरेको छैन । त्यसलाई यतिकै पोष्ट गर्दा भाषागत त्रुटि पनि उत्तिकै हुने छ । मेरो अल्छीपन ।

Portraits

Here are some of the portraits of Terai people. I took all these pictures before two month. These people are from Muslim and Hindu Community who are living with religious tolerance. I also wore Burqa by borrowing from the Muslim women who was too familiar with me. Wearing burqa was quite a experience for me. Muslim people of Maharajgung get shocked looking at me wearing burqa. THey asked me whether I am Hindu or Muslim. I though what is the fault in wearing Burqa being Hindu. I just want to experience how it feel to wear Burqa. Beside wearing Burqa I enjoyed taking picture of local people there who came to hospital for their health check up

smiling for the camera

smiling for the camera

.
kid looking at her sister

kid looking at her sister

Muslim girl reading Nepali course book

Muslim girl reading Nepali course book

dsc04607
dsc04603
smiling for camera

smiling for camera

People of Kathmandu dsc04587